Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्री रवि लामिछानेले देशको प्रहरी संयन्त्र कुनै एक जना व्यापारी वा व्यक्तिको पक्षमा परिचालित नहुने बताएका छन् । ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार परियोजनाको विरोध हुन थालेपछि सरकारले पाथीभराको फेदीमा सशस्त्र प्रहरीको क्याम्प राख्न लागेको छ । केबलकार बनाउने तयारीमा लागेका व्यवसायी चन्द्र ढकालको स्वार्थ पूरा गर्नका लागि त्यहाँ सशस्त्र क्याम्प राख्न लागिएको भन्दै…