राजनीति Archives | Page 151 of 1997 | Khabarhub Khabarhub

सरकारबारे कांग्रेसको मूल्याङ्कन : सन्तोषजनक देखिएन

काठमाठौं- गठबन्धन सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्हाले पनि कांग्रेस सरकारको सबैभन्दा ठूलो हिस्सेदार हो । अर्थ, पराराष्ट्र, श्रम तथा रोजगार लगायतका महत्वपूर्ण मन्त्रालयहरु नेपाली कांग्रेसकै हातमा छन् । यही सन्दर्भमा पुस १२ देखि १४ सम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकले गठबन्धन सरकारको कामको मूल्याङ्कन गरेको छ । बैठकमा कांग्रेसका तर्फबाट…