राजनीति Archives | Page 1560 of 1996 | Khabarhub Khabarhub

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौँ- नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । भोलि बिहान सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारीसहितको बैठक बोलाएको हो । राष्ट्रपतिले शुक्रबार ५ बजेसम्मका लागि नयाँ सरकार गठनको आधारसहित दाबी गर्न समय दिएपछि कांग्रेसले बैठक बोलाएको हो ।