राजनीति Archives | Page 1596 of 1995 | Khabarhub Khabarhub

‘राष्ट्रव्यापी अभियान’ घोषणा गर्न  नेपाल- खनाल पक्षको स्थायी कमिटी बैठक  बस्दै

काठमाडौँ-  नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालनलगायतका 'राष्ट्रव्यापी अभियान' घोषणा गरिने नेता योगेश भट्टराईले बताएका छन् । नेपाल समूहले ४ र ५ चैतमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलापछि देशभर समानान्तर कमिटी बनाइ रहेको छ । खनाल-नेपाल समूहले…