राजनीति Archives | Page 1606 of 1995 | Khabarhub Khabarhub

पार्टीमा फर्किनेलाई उचित जिम्मेवारी दिइन्छ : ओली

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फर्किनेलाई उचित जिम्मेवारी दिने बताएका छन् । पार्टी संसदीय दलको आजको बैठकमा उनले नेपाल–खनाल समूहबाट मुल पार्टी एमालेमा फर्किन नेता–कार्यकर्तालाई उचित जिम्मेवारी दिने बताएका हुन् । उनले पार्टीमा फर्किन चाहनेहरुलाई स्वागत छ भन्दै स्पष्टिकरण सोधेर पार्टीमा फर्काउने र उचित जिम्मेवारी दिने बताएका हुन् । ओलीले…