राजनीति Archives | Page 1773 of 1991 | Khabarhub Khabarhub

कांग्रेस बैठक बस्दै, ओली – देउवा गोप्य भेटको विषय पनि छलफलमा

काठमाडौं - सत्तारुढ दल नेकपाभित्रको विवादले सरकार परिवर्तनको चर्चा चुलिएका बेला प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको गोप्य भेटघाटको विषयमा पनि छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए । देउवा…