Live on
Your Voice, Your Power
काठमाडौँ - पार्टी भित्रको विवाद समाधान गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वार्तामा जुटेका छन् । ६ दिनसम्मको सम्वादहिनतालाई अन्त्य गर्दै अध्यक्षद्वय वार्तामा जुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ६ दिनपछिको वार्तालाई नेकपा भित्र अर्थपूर्ण रुपमा लिइएको छ । यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार ओली र दाहालबीच भेटवार्ता भएको थियो…