Live on
Your Voice, Your Power
जनकपुर– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सफल भएको दाबी गरेका छन् । सरकारको दुई वर्षको उपलब्धिका सन्दर्भमा शनिवारआयोजित पत्रकार सम्मेलनमा उनले दुई वर्षको बीचमा प्रदेश सरकार सफल भएको दाबी गरे । उनले आगामी पाँच वर्ष यही सरकार निरन्तर रहने बताए । उनले प्रदेश प्रहरी ऐन, लोकसेवा आयोग गठनलगायत २३ वटा कानून…