दुई बर्षे उपलब्धिबारे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै « Khabarhub

दुई बर्षे उपलब्धिबारे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको २ बर्ष उपलब्धीबारे आज संसदमा सम्बोधन गर्ने भएका छन ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि हिजै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि   राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन भएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ७ : ४३ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा