राजनीति Archives | Page 1873 of 1990 | Khabarhub Khabarhub

अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिनेछ– मन्त्री अर्याल

काभ्रे– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिने बताएकी छन् । भूमि व्यवस्थापन तालीम केन्द्र धुलिखेलद्वारा आयोजित ‘भूमि व्यवस्थापनमा क्षमता अभिवृद्धि एवं शैक्षिक अनुसन्धान तथा विस्तार’ विषयक २ दिने अन्तरराष्ट्रिय कार्यशाला गोष्ठीको मंगलबार यहाँ उद्घाटन गर्दै मन्त्री अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गर्ने अभियानमा मन्त्रालय लागिपरेको बताइन् । 'जग्गा…