Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकार राज्य दोहनमा सक्रिय बनेको आरोप लगाएका छन् । राष्ट्रिय निकुञ्जको जग्गा,काठमाडौस्थित गोकर्ण जंगल लगायत व्यक्तिगत लाभका लागि दिन ऐन नै संशोधन गर्नसमेत सरकार पछि नपरेको उनको आरोप छ । 'सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा,काठमाडौस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संशोधन गर्ने काम…