राजनीति Archives | Page 1966 of 1990 | Khabarhub Khabarhub

राप्रपा संयुक्तलाई वैधानिकता, चुनाव चिह्न हलो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले वैधानिकता पाएको छ । निर्वाचन आयोगले पशुपति समशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनी नेतृत्वको दुई वटा राप्रपा मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई कानूनी रुपमा राजनीतिक दलको मान्यता दिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोगले आफ्नो पार्टीलाई राजनीतिक दलको मान्यता दिएको जनाएको छ…