Live on
Your Voice, Your Power
काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दबाव दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सो विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दबाव दिएका हुन् । पत्रकारसँग सरोकार नै नभएको सो विधेयकलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै उनले…