राजनीति Archives | Page 2009 of 2019 | Khabarhub Khabarhub

संसद बैठक– बीमा कार्यक्रम सबै जिल्लामा लागू गर्न माग, कसले के भने ?

काठमाडौं– संविधानप्रदत्त स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार कार्यान्वयन गर्न सरकारले सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारको नीति तथा कार्यक्रममा सबै जिल्लामा स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । विसं २०७० मा तीन जिल्लाबाट कार्यान्वयन शुरु भएको बीमा कार्यक्रम हाल देशका ३९ जिल्लामा कार्यान्वयनमा रहेको छ…