राजनीति Archives | Page 2035 of 2052 | Khabarhub Khabarhub

सुर्खेत पुगेका राणा र लोहनी भन्छन्– प्रधानमन्त्रीले धम्की दिए

सुर्खेत– हालै एकीकरण गरेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का दुई अध्यक्षले संवैधानिक राजतन्त्र र हिन्दू राज्यका लागि जनतामाझ जाने बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले संवैधानिक व्यवस्थाअनुसार राजतन्त्र र हिन्दू राज्यका लागि जनतामाझ जाने बताएका हुन् । ‘राष्ट्रियता, परम्परा, धर्म, सँस्कृतिको गौरव संरक्षण…