राजनीति Archives | Page 243 of 2049 | Khabarhub Khabarhub

शान्ति प्रक्रियाका नाममा राष्ट्रसङ्घलाई नेपालको राजनीतिमा निम्त्याउनु घातक : विष्णु रिजाल

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले शान्ति प्रक्रियाका बाँकी कामका नाममा संयुक्त राष्ट्रसङ्घलाई नेपालको राजनीतिमा पुनः निम्त्याउनु अत्यन्त घातक र दुर्भाग्यपूर्ण हुने बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सत्य निरुपण तथा मेलमिलाप पीडितलाई ध्यानमा राखेर नेपाली आफैँले गर्ने हो भन्दै विदेशीले आएर नेपालीलाई कहाँनेर दुख्यो भन्ने थाहा नपाउने बताए । सत्य निरूपण तथा…