राजनीति Archives | Page 295 of 2037 | Khabarhub Khabarhub

म प्रधानमन्त्री भएपछि सुशासन र समृद्धिको अभियान सुरू भयो, दोषी देखिए मलाई पनि गिरफ्तार गर्नू : प्रचण्ड

सिरानचोक गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भइसकेपछि सुशासन र समृद्धिको अभियान सुरू गरिएको बताएका छन् । गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाद्वारा छोप्राकमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सिरानचोकवासीसँग प्रधानमन्त्रीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार, माफियागिरी र तस्करीमा जो सुकै भएपनी कारबाही गरिछाड्ने बताए । ललिता निवास माफियाहरूले कब्जा गरेका जग्गा सरकारको नाममा…