राजनीति Archives | Page 304 of 2037 | Khabarhub Khabarhub

वनमन्त्रीको सय दिन कार्यकाल : नीति निर्माणदेखि ४८ ईआईए प्रतिवेदन स्वीकृत

काठमाडौँ- वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वन मन्त्रालयको कार्यभार सम्हालेको सय दिन अवधिको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयमा आज अयोजित पत्रकार सम्मेलनमा उनले यस अवधिमा भए गरेका कार्यका बारेमा जानकारी गराउँदै नेपाल सरकारबाट नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियम, २०८० (दोस्रो संशोधन) स्वीकृत भएको बताए । यसले…