राजनीति Archives | Page 31 of 1994 | Khabarhub Khabarhub

राजदूत नियुक्तिप्रति उपेन्द्र यादवको असन्तुष्टि, लोकतन्त्र धरापमा परेको जिकिर

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले गरेको राजदूत नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत १८ जना राजदूत सिफारिस गर्दा मधेशी, दलित, थारु, मुस्लिम, सीमान्तकृत र पिछडिएको समुदायको प्रतिनिधित्व नभएको भन्दै असन्तुष्टि जनाएका हुन्। उनले संविधानको धारा २८२ मा राजदूत नियुक्ति समावेशी सिद्धान्तको आधारमा गर्ने भनिएको समेत स्मरण गराएका…