राजनीति Archives | Page 33 of 1994 | Khabarhub Khabarhub

संघीय संसद् बिजनेसविहीन, सभामुख घिमिरेले मागे समितिहरूसँग सहयोग

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् प्रभावकारी बनाउन संसदीय समितिको सक्रियतामा निर्भर रहने बताएका छन् । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बुधबार विधेयक विचाराधीन रहेका संसदीय समितिका सभापतिहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । ‘संसद प्रभावकारी बनाउन संसदीय समिति सक्रियतामा निर्भर रहन्छ । संसदीय समितिको सक्रियता सभापतिको भूमिकामा निर्भर छ,’ सभामुख घिमिरेले भने, ‘अहिले संसद्‍मा विधेयक…