राजनीति Archives | Page 341 of 2039 | Khabarhub Khabarhub

मलाई ‘आतंककारी’ सरकारले पक्राउ गर्‍यो, सोमबार बोल्न नदिए विद्रोह गर्छु : सांसद शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले 'आतंककारी' सरकारले आफूलाई पक्राउ गरेको आरोप लगाएका छन् । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस सांसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शर्माले आफूलाई 'आतंककारी' सरकारले पक्राउ गरेको आरोप लगाएका हुन् । उनले सोमबार बोल्न नपाए विद्रोह गर्ने चेतावनी दिए । उनले आफ्नो पार्टी सरकारमा भएपनि त्यस्तो महसुस…