राजनीति Archives | Page 343 of 2039 | Khabarhub Khabarhub

शिक्षा ऐन जारी नभए संयुक्त आन्दोलन गर्ने विद्यार्थी संगठनको चेतावनी

काठमाडौं– सरकारले शिक्षा ऐन जारी गर्न नसके आन्दोलन थालिने ८ विद्यार्थी संगठनहरू चेतावनी दिएका छन्।  नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको र बैठकमा सहभागी विद्यार्थी संगठनहरू एकढिक्का भएर सशक्त आन्दोलन गर्ने सहमति भएको अखिल (क्रान्तिकारी) का प्रवक्ता उपदेश यादवले जानकारी दिए।  विभिन्न माग राख्दै पवन कार्की नेतृत्वको…