राजनीति Archives | Page 435 of 2045 | Khabarhub Khabarhub

सभामुख घिमिरे र ट्युनिसियाकी राजदूतबीच भेटवार्ता

काठमाडौं– सभामुख देवराज घिमिरेसँग नेपालका लागि ट्युनिसियाकी गैरआवासीय राजदूत हयात तालबी ईपी बिलेलले भेटघाट गरेकी छन् । सभामुखको कार्यकक्ष सिंहदरवारमा शुक्रबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।  भेटमा सभामुख घिमिरेले दूरीका हिसाबले ट्युनिसिया धेरै…