राजनीति Archives | Page 441 of 2045 | Khabarhub Khabarhub

जसपाको अन्तरराष्ट्रिय सम्बन्ध विभाग गठन

काठमाडौँ – जनता समाजवादी पार्टी, (जसपा) नेपालले अन्तरराष्ट्रिय सम्बन्ध विभाग गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्जुन थापाको अध्यक्षतामा विभाग गठन गरेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त बैठकबाट भरत गुरुङलाई सचिवको जिम्मेवारी दिइएको छ । यसैगरी, विभागको सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे…