राजनीति Archives | Page 448 of 2046 | Khabarhub Khabarhub

गृहमन्त्रीले सुरक्षा दिन नसक्ने भए एमालेले आफ्नो सुरक्षा आफैँ गर्छौँ : योगेश भट्टराई

काठमाडौँ- कोशी प्रदेश नामकरणको आन्दोलन आफ्नो पार्टीप्रति लक्षित भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सरकारले सुरक्षा दिन नसक्ने भए पार्टीले आफ्नो सुरक्षा आफैँ गर्नेसमेत बताएका छन् । ‘मधेसमा एमालेलाई लखेट्ने भनियो, मधेसमा एमाले पहिलो पार्टी भयो, पूर्वमा एमालेलाई लखेट्ने भनियो, २०७० सालमा ताप्लेजुङदेखि पूर्वका धेरै…