Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुराउने काम नगर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै मोदीले मुलुकको परिवर्तनका लागि भएका घटनालाई हिंसा भन्ने नमिल्ने भन्दै ती विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुर्याउने काम नगर्न आग्रह गरेका हुन् । कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा विद्रोहको नाममा भएको…