राजनीति Archives | Page 482 of 2046 | Khabarhub Khabarhub

२० मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक अहिले ६ बजे बस्दै

काठमाडौँ- प्रतिनिधिसभाको २० मिनेटका लागि स्थगित गरिएको बैठक आजै साँझ ६ बजे बस्ने भएको छ । यसअघि दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनःअर्को सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको सङ्घीय संसदको सचिवालयले जनाएको छ । प्रतनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गरेपछि अपराह्न १२ः४५ बजे २० मिनेटका…