Live on
Your Voice, Your Power
काठमाडौँ- नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । मियाँ सिंहदरबारभित्रै बाट पक्राउ परेको गृह मन्त्रालय स्रोतले जनाएको छ । पक्राउ परेका उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ । मियाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा बिचौलियाहरूका लागि हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको…