Live on
Your Voice, Your Power
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पाँच वर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्याउने लक्ष्यसहित अघि बढ्ने निर्णय गरेको छ । बुधबार तीन दिनसम्म काठमाडौँमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्दै राप्रपाले नवीन राप्रपाको अवधारणासहित नयाँ रणनीति र कार्यनीति अवलम्बन गर्दै आगामी पाँच वर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्याउने लक्ष्यसहित अघि बढ्ने निर्णय गरेको हो ।…