शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्नुपर्ने बताएका छन् ।

शनिबार प्रेस सेन्टरको उपत्यका प्रदेश समितिको साधारणसभामा बोल्दै उनले वर्तमान सरकारले कुनै पनि हालतमा सङ्क्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने बताएका हुन् । उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा हुन नदिन अनेक प्रयत्न भइरहे पनि पूरा गर्नैपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा  देखिएका  समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन दिएका छन् । 

मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको र त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकार लागिपरेको बताएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १ : ३७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार