Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन २ मा गत ४ मंसिरको परीणाम दोहोरिए फेरि उपचुनाव हुनसक्ने आशंका गरेका छन् । पाँच महिनाअघि भएको संसदीय निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा रवि…