Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठसँग विवादास्पद अडिओका विषयमा छलफल गरेका छन् । मन्त्री बन्न कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएसँगै विवाद उत्पन्न भएको छ । आफूले प्रसाईँसँग पैसा मागेको विषयलाई सांसद श्रेष्ठले इन्कार गरेका छन् । सोही विषयमा रास्वपाको…