Live on
Your Voice, Your Power
काठमाडौँ- मिटरब्याज पीडित र सरकारी टोलीबीच पहिलो चरणको वार्ता भएको छ । आइतबार काठमाडौँको शान्तिबाटीकामा भएको वार्ताका क्रममा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आफ्ना मागहरूका विषयमा जानकारी गराएका छन् । मिटरब्याज पीडितको माग सुनेपछि सरकारी टोलीले मागका बारेमा अध्ययन गर्ने र सोमबार पुन वार्तामा बस्ने जनाएका छन् । वार्ताका लागि गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत…