Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एकीकृत समाजवादीको महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ । यो महाधिवेशनमा पार्टी अध्यक्षमा पुनः माधव कुमार नेपाल नै आउनुपर्ने बहस चलेको छ । एमालेबाट विद्रोह गरेको पार्टीले आफ्नो औचित्य पुरा नगरेकाले माधव नेपाको विकल्प खोज्न नसकिने सहभागीहरूको भनाइ छ । यता झलनाथ खनालले पनि सर्वसम्मतिबाट आफू चुनिने सम्भावना कम देखिएपछि अध्यक्षको इच्छाबाट पछि हटेको…