राजनीति Archives | Page 61 of 1947 | Khabarhub Khabarhub

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेश संसदीय दललाई निर्देशन दिएको छ । सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई आज पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ता लिन र सरकारबाट बाहिर आउन निर्देशन दिएकी हुन। पार्टी कार्यालय टीकापुरमा चैत्र १४ गते बसेको बैठकले गरेको निर्णय अनुसार सरकारबाट बाहिर आउन निर्देशन…