राजनीति Archives | Page 63 of 1945 | Khabarhub Khabarhub

रवि लामिछानेको दाबी : मेरो जवाफ सुनेपछि कांग्रेस बेहोस हुने हो कि !

काठमाडौं-  गृहमन्त्री रवि लामिछानेले संसदमा नेपाली कांग्रेसलाई जवाफ दिने बताएका छन् । आफ्नो जवाफ सुनेपछि कांग्रेस नेताहरु बेहोस हुन सक्ने लामिछानेको भनाइ छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछानेको राजीनामा मागेका थिए । लामिछानेले राजनीतिक दलसम्बन्धी ऐनको संशोधनका लागि विधेयक टेबल गर्न खोज्दा कांग्रेसको घेराउपछि उनी पोडियममा जान सकेका थिएनन् । संसद बैठक…