राजनीति Archives | Page 632 of 1996 | Khabarhub Khabarhub

‘सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की सह्य हुँदैन’

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन्।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले संसदमा न्यायालयमाथी गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै कांग्रेस नेता कोइरालाले भने- 'स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार…