राजनीति Archives | Page 633 of 1996 | Khabarhub Khabarhub

राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ - राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ३ मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन् । रास्वपाले आइतबार सरकारबाट बाहिरिने निर्णय गरेको साँझ राजीनामा दिएका मन्त्रीहरुले भोलिपल्ट पत्रकार सम्मेलन गर्ने भएका हुन् । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा…