राजनीति Archives | Page 654 of 1997 | Khabarhub Khabarhub

युवा उद्यमीले आत्मदाह गर्दा रमिते बनेका अर्थमन्त्री

काठमाडौँ : प्रेम प्रसाद आचार्य एक युवा उद्यमी थिए । जसले दर्जनौँ व्यापार गरे । सबैभन्दा ठूलो त उनले स्वदेशी उत्पादन बढाए । त्यो उत्पादन काठमाडौँदेखि दक्षिण एसिया र युरोपसम्म पनि पुर्याए । तर उनले उद्यमी गरेबापत पाउनुपर्ने प्रोत्साहन पाएनन् । ठूलो कुरा व्यापार गरेर जुन नाफा र घाटाको सन्तुलन हो, त्यो मिलाउन सकेनन् ।…