राजनीति Archives | Page 67 of 1942 | Khabarhub Khabarhub

महासचिव पोखरेलसहित बालुवाटार पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बेलुकी पनि बालुवाटार पुगेका छन्। पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आज बिहान पनि छलफल भएको थियो। भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल भएको बताइएको छ। याे पनि... देउवा र ओलीसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट