राजनीति Archives | Page 69 of 1937 | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरण : नेताहरुलाई सफाई, कर्मचारी र विचौलिया दोषी ठहर

काठमाडौं– ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कर्मचारी र विचौलिया दोषी ठहर भएका छन् । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीलाई दोषी ठहर गरेको हो । जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी, शोभाकान्त ढकाललाई दोषी ठहर भएका छन्।  विशेष अदालतले सुवर्ण शमशेरका…