राजनीति Archives | Page 776 of 1997 | Khabarhub Khabarhub

काठमाडौँ-८ (१) मा बज्राचार्य र २ मा थापा विजयी

काठमाडौँ– काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ । गत आइतबार भएको मतदानको आज प्राप्त परिणामअनुसार क्षेत्र नं ८ को प्रदेशसभा (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन्। उनले पाँच हजार ४६२ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजेशकाजीले शाक्य तीन हजार…