राजनीति Archives | Page 784 of 1997 | Khabarhub Khabarhub

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेलको अग्रता अझ फराकिलो बन्दै

काठमाडौँ- काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् । ३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेले सात हजार नौ सय ८१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६ सय मत प्राप्त गरेका छन् । मतगणना सुरु भएसँगै पौडेले अग्रता लिएका थिए ।