राजनीति Archives | Page 788 of 1997 | Khabarhub Khabarhub

विनोद चौधरीको अग्रता कायमै, हृदयेश त्रिपाठी घण्टीलाई पछ्याउँदै

परासी - नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता कायमै राखेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् । रास्वपाका ठकुरीभन्दा कांग्रेसका चौधरी ३०७ मत अन्तरले मात्रै अगाडि छन् । चौधरीले ३३५८ र रास्वपाका ठकुरीले ३ हजार ५१ मत पाएका छन् । नेकपा एमालेको चुनाव चिह्न लिएर…