राजनीति Archives | Page 795 of 1997 | Khabarhub Khabarhub

काठमाडौँ-३ मा एमालेलाई अग्रता

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् । तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार ७५ मत प्राप्त गरेका छन् । राईलाई पछ्याउँदै नेपाली कांग्रेसका सन्तोष चालिसेले एक हजार ५८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए ।  राष्ट्रिय स्वतन्त्र पार्टी…