राजनीति Archives | Page 822 of 1997 | Khabarhub Khabarhub

मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ– निर्वाचन आयोगले सिराहका दुई पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।  आयोगले दुवै नगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भए यथाशीघ्र सञ्चालन गरी पत्र प्राप्त भएको…