राजनीति Archives | Page 878 of 1997 | Khabarhub Khabarhub

विजय गच्छेदार लगायत ९ जनाको उम्मेदवारी विरुद्ध सर्वोच्चमा रिट 

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जनाविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर गरिएको छ । अधिवक्ता अनिल आचार्यले उनीहरु विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । नैतिक पतनका मुद्दा खेपेका विजय कुमार गच्छेदार, सरिता गिरी, गोविन्दराज जोशी, बिक्रम पाण्डे, प्रभु साह, टेक बहादुर गुरुङ, लक्ष्मी महतो,…