रोजगार Archives | Page 15 of 18 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीबाट फर्किएका साढे १८ हजार युवा १०/१० लाख सहुलियत ऋणका लागि सूचीकृत

काठमाडौं– वैदेशिक रोजगारीबाट फर्किएर सहुलियतपूर्ण कर्जाका लागि आवेदन दिएका साढे १८ हजार युवा सूचिकृत भएका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उनीहरूको सीप र ज्ञान पहिचान गरी सरकारले १० लाख सहुलियत ऋण दिने चालु आर्थिक बर्षमा योजना ल्याएको थियो । सोही अनुसार वैदेशिक रोजगार पवद्र्धन बोर्डले गत पुस महिनामा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान’का…