रोजगार Archives | Page 13 of 18 | Khabarhub Khabarhub

कतारी भिसा सेन्टर खोल्न बालुवाटारलाई प्रभाव पार्दै व्यवसायी

काठमाडौं–कतार सरकारले नेपालमै भिसा सेन्टर खोलेर नेपाली कामदार लिने भन्दै नेपाल सरकारलाई प्रस्ताव गर्दै आएको छ । विगत ६ महिनादेखि कतारले नेपालमा भिसा सेन्टर खोल्न पहल गरिरहेको छ । हाल नेपाल र कतारबीच श्रम नवीकरण गर्न प्राविधिक समितिसँग छलफल पनि चलिरहेको छ । कतार जाने नेपाली कामदारका भिसा सम्बन्धी समस्या न्यूनीकरण गर्न कतारले काठमाडौंमा भिसा…