Live on
Your Voice, Your Power
काठमाडौं । सरकारले ओमनसँग नयाँ श्रम सम्झौताको तयारी थालेको छ । सम्झौता तथा समझदारीमा सहमति जुटाउन सरकारी टोली शनिबार त्यसतर्फ जाँदैछ । टोलीले आइतबार र सोमबार ओमनसँग छलफल गर्नेछ । छलफलका क्रममा यसअघि ओमनले करिब तीन महिनाअघि पठाएको एमओयुको मस्यौदामा नेपालले तयार गरेको प्रस्ताव पेश गरिने जनाइएको छ । टोलीका संयोजक एवम् श्रम मन्त्रालयका सहसचिव…